fb-pixel
100+
Farmers
4020+
Customers
200+
Land/Area

हाम्रो उत्पादनहरु

Save Upto Rs. 150
Everest Premium Super Long Aromatic
Everest Premium Super Long Aromatic
Rs. 800 Rs. 950
Save Upto Rs. 200
Premium Local Jeera Rice (कतरनी )(25 KG)
Premium Local Jeera Rice (कतरनी ) (25 KG)
Rs. 2500 Rs. 2700
Save Upto Rs. 400
Premium Local Jeera Rice (25 KG)
Premium Local Jeera Rice (25 KG)
Rs. 2100 Rs. 2500
Save Upto Rs. 200
Sona Mansuli Rice
Sona Mansuli Rice
Rs. 2050 Rs. 2250
Save Upto Rs. 200
Arju Premium Local Rice (20 KG)
Arju Premium Local Rice (20 KG)
Rs. 2400 Rs. 2600

हाम्रो बारेमा

About Us

नेपाली किसानको उत्पादन नेपाली उपभोक्ता माझ चामल नेपालको प्रमुख खाद्यान्न रहदै आएको छ र पछिल्लो समय यसको खपत बढ्दो छ। वि. स. २०७८ मा मात्रै ५० अर्ब बढीको चामल आयात भएको छ। आरजु राइस नेपालको एकमात्र पुर्ण स्वचालित किसान मैत्री मिल हो । मिलले किसान संग हातेमालो गर्दै किसान उद्धमशीलता , कृषि प्राविधिकरण र कृषिलाई आधुनिकीकरण गर्दै चामलमा आत्मनिर्भर हुने र उपभोक्ता माझ उच्च गुणस्तरीय चामल उपलब्ध गराउने उद्देश्य लिएको छ। हाम्रो अभियान यहि बाट सुरु हुन्छ । थप जानकारी तल ...

थप पढ्नुहोस्

ब्लग

चैते -५ धानको न्यूनतम समर्थन मूल्य रु. १००० प्रति मन
१२ मिनेटको पढाइ Apr 24, 2023
चैते -५ धानको न्यूनतम समर्थन मूल्य रु. १००० प्रति मन

आरजु राईस मिलले चैते-५ धानको मूल्य प्रति मन रु. १००० तोकेको छ । थप पढ्नुहोस्

चामलमा आत्मनिर्भर हुन के गर्दैछौं हामी?
१२ मिनेटको पढाइ Apr 24, 2023
चामलमा आत्मनिर्भर हुन के गर्दैछौं हामी?

असार १५ गते सामाजिक सञ्जालमा धेरैले धान दिवस मनाएको, रोपाइँमा रमाएको तस्बिरहरू राखे। दैनिक अखबारहरूमा पुनः एकपटक धान खेतीको महत्व र धान उत्पादनमा आत्मनिर्भरताका लेखहरू लेखिए। मेसिनबाटै धान रोपिएका फोटा पनि सार्वजनिक भए ... थप पढ्नुहोस्

< >

कृषकहरुको भनाई